दाङमा नेकपाकी बिमला विजयी | Khabarhub Khabarhub
Logo
२६ मंसिर २०७६, बिहीबार

दाङमा नेकपाकी बिमला विजयी



काठमाडौंशनिवार सम्पन्न दाङ क्षेत्र नम्बर को () को उपचुनावमा नेकपाले जीत हात पारेको

नेकपाकी बिमलाकुमारी खत्री २४ हजार २८६ मत ल्याएर विजयी भएकी हुन्

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याए

यसअघि २०७४ सालको चुनावमा उक्त क्षेत्र नेकपाले जितेको थियो


भर्खर