प्रधानसेनापति थापाद्वारा मृतक घिमिरेका परिवारलाई भेट | Khabarhub Khabarhub

प्रधानसेनापति थापाद्वारा मृतक घिमिरेका परिवारलाई भेट


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधान सेनापति पूर्णचन्द्र थापाले ताप्लेजुङ्ग हेलिकप्टर दुर्घट्नामा परी मृत्यु भएका अर्जुन घिमिरेका परिवारलाई भेटेका छन् । उनले स्व. घिमिरेका परिवालाई भेटी समवेदना प्रकट गरे ।

स्व. घिमिरेको शुक्रबार पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको छ । स्व. घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीका पिएसो थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : २२ बजे

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो