टुँडिखेलबाट विमानस्थल लगियो मन्त्री अधिकारीको शव, पोखरामा अन्त्येष्टि गरिने | Khabarhub Khabarhub

टुँडिखेलबाट विमानस्थल लगियो मन्त्री अधिकारीको शव, पोखरामा अन्त्येष्टि गरिने


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शव अन्त्येष्टिका लागि पोखराका लगिएको छ ।

शुक्रवार विहान श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिएको मन्त्री अधिकारीको पार्थिव शरीर पोखरामा अन्त्येष्टिका गरिने छ । त्यसका लागि टुँडिखेलबाट शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ ।

विमानस्थलबाट शवलाई पोखरा लगिने र आजै अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

दुर्घटनामा ज्यान गुमाएका अन्य पाँच जनाको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ भने आङछिरिङ शेर्पाको अन्त्येष्टि आइतबार गरिनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ११ : १५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन