इराकमा नेपाली युवती २ हजार डलरमा ‘किनबेच’ | Khabarhub Khabarhub

इराकमा नेपाली युवती २ हजार डलरमा ‘किनबेच’


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेको खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेपपिछ घटना बाहिरिएको नयाँ पत्रिकामा खबर छ । पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ ।

‘नेकपा : ए! कता?’ शीर्षकमा लेखिएको अर्को समाचारमा एकीकरण घोषणा भएको ८ महिनापछि गठन भएको एकता कार्यदल २ महिनापछि विनासहमति विगठन भएको छ । नौ सदस्यी कार्यदल ६ पटक बैठक बसदा पनि सहमति जुटाउन सकेन। कार्यदलका सदस्य बेदुराम भुसाल कार्यदल असफल भएको भन्दा पनि काम गर्न नदिएको आरोप लगाउँछन् ।

त्यस्तै कार्यदलका अर्का सदस्य लेखराज भट्ट भने कार्यदल संयोजकले पार्टी अध्यक्षको समय लिन नसकेको बताउँछन् । एकीकरणको ९ महिनासम्म पनि सिंहदरबाभित्रै संसदीय दलका २ अलग अलग कार्यालय छन्।
त्यस्तै भारत पाकिस्तानबीच युद्धको जोखिम कम शीर्षकमा अर्को समाचार छापेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : ०० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०