ललितपुर र भक्तपुरबाट १६ जुवाडे पक्राउ | Khabarhub Khabarhub

ललितपुर र भक्तपुरबाट १६ जुवाडे पक्राउ


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट गरी १६ जुवाडे पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–९ ब्रम्हायण्ी रामसुन्दर ग्वायाँको घरबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–२ घर भएका २७ वर्षीय सुमन गिरीसहित ७ जना छन् । उनीहरुको साथबाट ३२ हजार २ सय ८० रुपैयाँ नगद र १ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोस्थित ४७ वर्षीय राधेश्याम कार्कीको घरमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।

उनीहरुको साथबाट ३२ हजार रुपैयाँ नगद र ३ बुस तास बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  २ : ०२ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को