ग्ल्यामर फोटोशूटका कारण ट्रोल भइन् अनुष्का शर्मा | Khabarhub Khabarhub

ग्ल्यामर फोटोशूटका कारण ट्रोल भइन् अनुष्का शर्मा


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अनुष्का शर्मा बलिउडमा ग्ल्यामर अभिनेत्रीका रुपले पनि चिनिने गर्छिन् । उनले हालै फिल्मफेयरसँग लामो कुराकानी गरिन् । जुन कुराकानीको बलिउडमा चर्चा भयो । उनले आफूले फिल्मबाट ब्रेक लिएको कारण पनि खुलाइन् । साथै एक फोटोशूट पनि गराइन् ।

बताउनै पर्दैन कि, स्टाइलको मामलामा अनुष्कालाई सबैले रुचाउने गरेका छन् । तस्वीरको चर्चा पनि हुने गर्छन् । तर यतिबेला भने उनले ट्रोलको सामना गर्नुपरेको छ ।

अनुष्काको एक तस्वीरमा युजर्सले भद्दा कमेन्ट पनि गरेका छन् । कतिले त उनलाई अश्लील गाली समेत गरेका छन् । यसलाई अनुष्काले भने मान्छेको सोच्ने तरिकाका रुपमा लिएको भारतीय मिडियाले जनाएका छन् ।

अहिले मात्र होइन, यसअघि पनि अनुष्कालाई युजर्सले ट्रोल बनाएका थिए । तर, अनुष्काले आफ्नो ग्लयामर फोटोशूट भने गराइरहेकी हुन्छिन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १ : २४ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को