उपनिर्वाचन बारे छलफल गर्न निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक | Khabarhub Khabarhub

उपनिर्वाचन बारे छलफल गर्न निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन बारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ ।

आयोगले बिहीवार साढे ११ बजे कार्यालयमा छलफलका लागि १८ दललाई बोलाएको छ ।

निर्वाचनको प्रकिया र मिति तोक्ने विषयमा दलहरुलाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए ।

आयोगसँगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था अनुसार आयोगले छलफल सुरु गरेको हो ।

प्रदेशसभा सदस्य देखि वडा सदस्य सम्म गरी २८ भन्दा धेरै जनप्रतिनिधिमूलक निकाय खाली छन् ।

त्यस्ता पदहरु मृत्यु, राजीनामा जस्ता कारणले रिक्त भएको बताइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ११ : ५४ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार