उपरथीमा बढुवा भएका प्रधानले पाए इन्जिनियरिङ विभाग प्रमुखको जिम्मेवारी | Khabarhub Khabarhub

उपरथीमा बढुवा भएका प्रधानले पाए इन्जिनियरिङ विभाग प्रमुखको जिम्मेवारी


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको प्राविधिक तर्फको उपरथीमा बढुवा भएका कमाल सिंह प्रधानले दर्ज्यानी चिह्न पाएका छन् ।

१२ असार २०७६ को मन्त्रिपरिषदको निर्णयले सेनाको प्राविधिक तर्फका सहायक रथी प्रधानलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

उपरथीमा बढुवा भएका प्रधानले नेपाली सेनाको ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ५ : १४ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा