कलाकारको जन्मदिन पारेर ‘सत्या’ को ट्रेलर रिलिज | Khabarhub Khabarhub

कलाकारको जन्मदिन पारेर ‘सत्या’ को ट्रेलर रिलिज


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘सत्या’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो । साथै कार्यक्रममा कलाकार विकास थापाको जन्मदिन पनि मनाइयो ।

आउँदो कार्तिक २२ गते रिलिज हुने भनिएको यो फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन देख्न सकिन्छ । फिल्मलाई मिलन आले मगरले निर्देशन गरेका हुन् । राज कालाखेती, प्रिया शर्मा, करण सिंह बोहरा, वर्षा थिङ, विकास थापा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई सत्य घटनामा आधारित फिल्म भनिएको छ ।

निर्माण टिमले चलचित्र उत्कृष्ट भएको दाबी गरेको छ । युवापुस्तालाई मन पर्ने गरी फिल्म तयार गरिएको टिमको दाबी छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : ३० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न