कलेजोमा हुने रोगदेखि पाइल्ससम्म ठीक पार्छ करेलाले | Khabarhub Khabarhub

कलेजोमा हुने रोगदेखि पाइल्ससम्म ठीक पार्छ करेलाले


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

करेलाको स्वाद तितो भएपनि यो स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । करेलामा बढी मात्रामा औषधीय गुण पाइने हुनाले यसले अनेक रोगसँग लड्न सहयोग गर्छ ।

करेला सजिलैसँग पच्ने तरकारी हो । करेलामा फोस्फोरसको मात्रा अधिक हुन्छ र यसले कफको समस्या हटाउँछ । करेलामा प्रोंटिन, क्याल्स्यिम, कार्बोहाइड्रेट, फोस्फोरस र भिटामिनको मात्रा अत्यधिक हुन्छ ।

कफको समस्या भएका मानिसले करेलाको सेवन गर्नु लाभदायक हुन्छ । करेलामा फोस्फोरस पाइने भएकाले यसले कफको समस्या कम गर्छ । दमको रोगीले बिना मसला हालेको करेलाको तरकारी सेवन गरेमा राहत हुन्छ ।

कलेजोसम्बन्धी विरामीका लागि करेला निकै लाभदायी मानिन्छ । करेलाले रगतलाई शुद्ध बनाउने काम गर्ने चिकित्सकहरु बताउँछन् । यसको प्रयोगले शरीरमा हेमोग्लोबिनको मात्रालाई बढाउँछ ।

पाइल्सको समस्या भएका व्यक्तिले करेलाको रसमा शख्खर मिसाएर १ महिनासम्म सेवन गर्ने गरेमा पाइल्स निको हुन्छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : ४२ बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले