पोलिटेक्निक इन्स्टिच्यूटमा रोजगारीको अवसर

खबरहब

बुधबार, बैशाख १८, २०७६

Reading Time: 1 minute

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछापको मन्थलीमा रहेको रामेछाप पोलिटेक्निक इन्स्टिच्यूट (शिक्षालय)ले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

शिक्षालयले एक विज्ञापन प्रकाशिन गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि शिक्षालयले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,

भर्खर

0