आइएनजीओमा रोजगारीको अवसर

खबरहब

बुधबार, बैशाख १८, २०७६

Reading Time: < 1 minute

अमेरिका बेस भएको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सीआरएसले नेपालस्थित कार्यालयका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले एक विज्ञापन प्रकाशिन गरी कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि संस्थाले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,

भर्खर

0