पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको अवसर

खबरहब

बुधबार, बैशाख १८, २०७६

Reading Time: 1 minute

सरकारी स्वामित्वको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

प्रतिष्ठानले एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि प्रतिष्ठानले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,

भर्खर

0