प्रदेश ३ का मुख्यमन्त्री पौडेल हावाहुरी प्रभावित क्षेत्रमा | Khabarhub Khabarhub

प्रदेश ३ का मुख्यमन्त्री पौडेल हावाहुरी प्रभावित क्षेत्रमा


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलालसहितको टोली आइतबार साँझ आएको ठूलो हावाहुरीका कारण बारा र पर्सा जिल्लामा धनजनको क्षति प्रभावित क्षेत्रमा पुगेको छ ।
सोमबार साँझ टोली हावाहुरी प्रभावित क्षेत्रमा पुगेको हो । टोलीले प्रभावित क्षेत्र फेटा गाउँपालिकाको पुरनिया र कलैया अस्पतालमा पुगेर घाइतेलाई स्वास्थ्यलाभको कामना गरेको छ । मन्त्री दुलालका अनुसार मुख्यमन्त्रीसहितको टोलीले पीडित परिवारको क्षतिग्रस्त घर र अस्पतालमा समेत पुगेर उनीहरुको अवस्थाको जानकारी लिनाका साथै सहयोगका लागि सबैलाई आग्रह गरेको छ । प्रदेश नं ३ बाट कलैया अस्पतालमा स्वास्थ्यकर्मी टोली पनि पुगेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : ४२ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको